back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

708 

shares

२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार कात्तिक-२५ गते, नोभेम्बर -१०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३२ पैसा र विक्रिदर ११८ रुपैयाँ ९२ पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ५० पैसा र विक्रिदर १४१ रुपैयाँ २१ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले मात्र बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ३५ पैसा र बिक्रिदर १५६ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for November 10, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.32 118.92
EUR (European Euro)
1 140.50 141.21
GBP (UK Pound Sterling)
1 155.35 156.14
CHF (Swiss Franc)
1 131.42 132.09
AUD (Australian Dollar)
1 86.04 86.47
CAD (Canadian Dollar)
1 90.89 91.35
SGD (Singapore Dollar)
1 88.10 88.55
JPY (Japanese Yen)
10 11.41 11.46
CNY (Chinese Yuan)
1 17.99 18.08
SAR (Saudi Arabian Riyal)
1 31.55 31.71
QAR (Qatari Riyal)
1 32.49 32.66
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 32.21 32.38
MYR (Malaysian Ringgit)
1 28.78 28.93
KRW (South Korean Won)
100 10.61 10.66
SEK (Swedish Kroner)
1 13.72 13.79
DKK (Danish Kroner)
1 18.85 18.95
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 387.11 389.07
BHD (Bahrain Dinar)
1 313.78 315.37

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

 

वि.सं.२०७७ कात्तिक २५ मंगलवार ०७:४८ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...