back
CTIZAN AD

आजको बजारमा लसुनको भाउ घट्यो, प्याजको भाउ भने उस्तै

वि.सं.२०७७ कात्तिक २४ सोमवार

969 

shares

२३ असोज, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याज प्रतिकेजी ११८ देखि १२० रुपैयाँ केजी रहेको छ । चाइनिज प्याजको भाउ आज १०० देखि ११० रुपैयाँ केजी रहेको छ ।

त्यसैगरी भारतीय टमाटर ठूलो प्रतिकेजी थोक मूल्य ६५ देखि ६८ रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३८ देखि ४५ र गोलभेडा सानो (टनेल) ५२ देखि ६२ रुपैयाँ प्रतिकेजी रहेको छ । आइतबारको तुलनामा टमाटरको भाउमा वृद्धि भएको छ ।

त्यसैगरी नेपाली लसुन २४० देखि २५० रुपैयाँ प्रतिकेजी रहेको छ । लसुनको भाउ आइतबारको तुलनामा झण्डै ५० रुपैयाँले घटेको समितिको विवरणमा उल्लेख छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनमा आइतबारकै भाउ कायम रहेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २४, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ३८ ४५ ४२
गोलभेडा सानो(टनेल) के जी ५२ ६२ ५७
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ६४ ६६ ६५
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. ११५ १२० ११८
सुकेको प्याज (चाइनिज) केजी १०० ११० १०४
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. २० २५ २३
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८७
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. २५ ३० २८
घिउ सिमी(हाइब्रीड) केजी ३५ ४० ३८
टाटे सिमी के.जी. ६० ७० ६३
तितो करेला के.जी. ६० ७० ६३
लौका के.जी. ३० ४० ३५
परवर(लोकल) के.जी. ६० ७० ६५
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. २८ ३० २९
फर्सी हरियो(लाम्चो) के.जी. ५५ ६० ५८
हरियो फर्सी(डल्लो) केजी ५० ५५ ५३
भिण्डी के.जी. ६० ७० ६५
बरेला के.जी. २५ ३० २७
पिंडालू के.जी. ५० ५५ ५३
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. १२० १४० १३०
च्याउ(डल्ले) के जी २५० ३०० २७७
ब्रोकाउली के.जी. १०० ११० १०३
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. २०० २५० २२५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. २२० २५० २३५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. २५० २६० २५५
सुन्तला(नेपाली) के.जी. ५५ ६० ५८
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १२० १३० १२५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ७० ८० ७७
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४३
निबुवा के.जी. ४० ५० ४५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
किवि केजी २०० २२० २१०
अदुवा के.जी. ६२ ७० ६६
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९७
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ११० १२० ११७
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी १८० २०० १९०
ताजा माछा(छडी) के जी १९० २०० १९५
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

यस्तो छ हेर्नुहोस् आज (कात्तिक २३) को बजारमा तरकारीको मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २४ सोमवार ०८:११ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...