back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आज (कात्तिक २३) को बजारमा तरकारीको मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २३ आइतवार

1K 

shares

२३ असोज, काठमाडौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।

कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा नेपाली टमाटर ठूलो प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । शुक्रबारको तुलनामा आज टनेल टमाटरको भाउ प्रतिकेजी झण्डै २५ रुपैयाँ घटेको हो ।

त्यसैगरी भारतीय प्याज प्रतिकेजी १२० देखि १२५ रुपैयाँ केजी रहेको छ । साथै शुक्रबारको बजारमा ६० देखि ६५ रुपैयाँ थोक मूल्य रहेको चाइनिज प्याजको भाउ आज भने झण्डै ५५ रुपैयाँले बढेको समितिको विवरणमा उल्लेख छ ।

त्यसैगरी नेपाली लसुन २९० देखि ३०० प्रतिकेजी रहेको छ । लसुनको भाउ १० रुपैयाँले बढेको छ । साथै चाइनिज लसुन १६५ देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनमा सुक्रबारकै भाउ कायम रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
कार्तिक  २३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ६५ ६७ ६६
आलु सेतो के.जी. ६० ६५ ६२
प्याज सुकेको (भारतीय) के.जी. १२० १२५ १२२
सुकेको प्याज (चाइनिज) केजी ११० १२० ११५
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. २५ ३० २८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ४५ ५० ४८
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ४० ५० ४५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ७० ७५ ७२
परवर(तराई) केजी ७५ ८० ७८
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ११० १२० ११५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. २४० २५० २४५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ७० ८० ७५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २९० ३०० २९५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २९० ३०० २९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ९० १०० ९५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. ६० ७० ६५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. ११० १२० ११५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ४५ ५० ४८
काक्रो(हाइब्रीड) के जी २५ ३० २८
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ६० ७० ६५
लप्सी के.जी. २५ ३० २८
किनु के.जी. २५० ३०० २७५
किवि केजी २५० ३०० २७५
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. १२० १३० १२५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १९० २०० १९५
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी १९० २०० १९५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

 

वि.सं.२०७७ कात्तिक २३ आइतवार ०८:३४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...