बिहार विधानसभा चुनाव : एनडीए र महागठबन्धबीच कडा प्रतिस्पर्धा, एनडीए बहुमत सीटमा अगाडि

काठमाडौं । बिहारमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । २४३ विधानसभा सीटको लागि भएको मतगणनाको सुरुवाती परिणाममा निकै प्रतिस्पर्धा देखिएको छ । मतगणनाको सुरुवाती परिणाममा मुख्यमन्त्री नीतीश कुमार यादव नेतृत्वको एनडीए गठबन्धन अगाडि देखिएको छ । चुनाव आयोगले सार्वजनिक गरेको नतिजाअनुसार एनडीए गठबन्धन बहुमत सीट अर्थात् १२७ सीटटमा अगाडि देखिएको छ । २ सय … Continue reading बिहार विधानसभा चुनाव : एनडीए र महागठबन्धबीच कडा प्रतिस्पर्धा, एनडीए बहुमत सीटमा अगाडि