वामदेव गौतमको नियुक्तीविरुद्वको रिटमाथि सुनुवाई हुँदै, के निकास आउला ?
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्व सर्वौच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुने भएको छ । महिनादिन अघिदेखि हेर्दाहेर्दै सारिएको गौतमविरुद्वको मुद्दामा बुधबार पेशी तोकिएको हो । असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दा सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ … Continue reading वामदेव गौतमको नियुक्तीविरुद्वको रिटमाथि सुनुवाई हुँदै, के निकास आउला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed