आज देशैभरी २५६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १२६१
२६ कात्तिक, काठमाडौ । नेपालमा आज काठमाडौं उपत्यकाका १२६१ जनासहित देशैभरी २५६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा उदयपुर १७, ओखलढुंगामा १, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, … Continue reading आज देशैभरी २५६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १२६१
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed