back
CTIZAN AD

आज देशैभरी २५६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १२६१

वि.सं.२०७७ कात्तिक २६ बुधवार

837 

shares

२६ कात्तिक, काठमाडौ । नेपालमा आज काठमाडौं उपत्यकाका १२६१ जनासहित देशैभरी २५६९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश  १ को इलाममा ४, उदयपुरमा उदयपुर १७, ओखलढुंगामा १, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, तेह्रथुममा, भोजपुरमा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा ३, मोरङमा १६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३, र सुनसरीमा ११८ गरी प्रदेशमा आज ४४६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र सिराहामा १६ जना गरी प्रदेशमा आज ७३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ९७६, काभ्रेपलान्चोकमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, भक्तपुरमा ८१, मकवानपुरमा ३७, रसुवामा ३, रामेछापमा ९, ललितपुरमा २०४, सिन्धुपाल्चोकमा १८ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज १४६८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासीपूर्वमा ५, पर्वतमा १६, लमजुङमा १, बागलुङमा २२ र स्याङजामा ५ जना गरी प्रदेशमा आज २१३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २२, कपिलवस्तुमा ४, गुल्मीमा ८, दाङमा १०५, नवलपरासीमा १४, पाल्पामा ३१, प्युठानमा ५, बर्दियामा १०, बाँकेमा १७, रुपन्देहीमा ७३ र रोल्पामा ९ जना गरी प्रदेशमा आज जम्मा २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ६, सल्यानमा ७ र सुर्खेतमा २ गरी प्रदेशमा आज २४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा ६ र दार्चुलामा १ जना गरी प्रदेशमा आज ४६ जना थपिएसँगै देशैभरी २५६९ जना संक्रमति थपिएका हुन् । जसमा महिला १००७ र पुरुष १५६२ जना रहेका छन् ।

आज थपिएका २५६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १४२० सहित देशैभरी २७३६ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:४० मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

काठमाडौं — मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...