बामदेव गौतमको पक्षमा सर्वोच्चकाे आदेश, मन्त्री बन्ने बाटो खुल्ला

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको पक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको छ । सरकाले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा … Continue reading बामदेव गौतमको पक्षमा सर्वोच्चकाे आदेश, मन्त्री बन्ने बाटो खुल्ला