आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

२८ कात्तिक, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार कात्तिक २८ गते, नोभेम्बर १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ रहेको छ । डलरको भाउ आज झण्डै ५० पैसाले वृद्दि … Continue reading आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?