back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

690 

shares

२८ कात्तिक, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार कात्तिक २८ गते, नोभेम्बर १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ रहेको छ । डलरको भाउ आज झण्डै ५० पैसाले वृद्दि बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७९ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ । आज युरोको भाउ ७८ पैसाले बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रिदर १५८ रुपैयाँ ०२ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै २५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for November 13, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.15 119.75
EUR (European Euro)
1 140.79 141.50
GBP (UK Pound Sterling)
1 157.23 158.02
CHF (Swiss Franc)
1 130.38 131.03
AUD (Australian Dollar)
1 86.74 87.18
CAD (Canadian Dollar)
1 91.21 91.67
SGD (Singapore Dollar)
1 88.37 88.81
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 18.00 18.09
SAR (Saudi Arabian Riyal)
1 31.77 31.93
QAR (Qatari Riyal)
1 32.72 32.89
THB (Thai Baht)
1 3.94 3.96
AED (UAE Dirham)
1 32.44 32.60
MYR (Malaysian Ringgit)
1 28.85 28.99
KRW (South Korean Won)
100 10.71 10.76
SEK (Swedish Kroner)
1 13.85 13.92
DKK (Danish Kroner)
1 18.91 19.01
HKD (Hong Kong Dollar)
1 15.37 15.44
KWD (Kuwaity Dinar)
1 389.54 391.51
BHD (Bahrain Dinar)
1 315.98 317.57

यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मिनिमय दर, हेर्नुस् आजको विवरण

 

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ०८:१३ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...