back
CTIZAN AD

यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मिनिमय दर, हेर्नुस् आजको विवरण

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

870 

shares

२७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको दैनिक भाउ तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार कात्तिक २७ गते, २०२० नोभेम्बर १२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र विक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । डलरको भाउ आज थोरै पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १ पैसा रहेको छ भने बिक्री दर १४० रुपैयाँ ७२ पैसा तोकेको छ । हिजोको तुलनामा युरोको दर केही बढेको छ । हिजो युरोको विनिमय दर १३९ रुपैयाँ ७२ पैसा र विक्रिदर १४० रुपैयाँ ४३ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसा रहेको छ । हिजोको तुलनामा यो बढेको हो । युके पाउण्ड दैनिक बढ्दो क्रममा रहेको देखिन्छ । हिजोको युके पाउण्डको विनीमय दर १५६ रुपैयाँ ७६ पैसा र बिक्रिदर १५७ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तो छ अन्य मुद्राको विवरण :

Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.72 119.32
EUR (European Euro)
1 140.01 140.72
GBP (UK Pound Sterling)
1 157.48 158.27
CHF (Swiss Franc)
1 129.41 130.06
AUD (Australian Dollar)
1 86.67 87.10
CAD (Canadian Dollar)
1 91.11 91.57
SGD (Singapore Dollar)
1 88.04 88.49
JPY (Japanese Yen)
10 11.26 11.32
CNY (Chinese Yuan)
1 17.95 18.04
SAR (Saudi Arabian Riyal)
1 31.65 31.81
QAR (Qatari Riyal)
1 32.60 32.77
THB (Thai Baht)
1 3.92 3.94
AED (UAE Dirham)
1 32.32 32.48
MYR (Malaysian Ringgit)
1 28.75 28.89
KRW (South Korean Won)
100 10.67 10.73
SEK (Swedish Kroner)
1 13.74 13.80
DKK (Danish Kroner)
1 18.80 18.90
HKD (Hong Kong Dollar)
1 15.31 15.39
KWD (Kuwaity Dinar)
1 388.09 390.05
BHD (Bahrain Dinar)
1 314.87 316.46

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Forex G

वि.सं.२०७७ कात्तिक २७ बिहीवार ०८:५६ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...