back
CTIZAN AD

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

वि.सं.२०८३ जेठ ७ बिहीवार

120 

shares

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक श्री कमल लामिछानेलाई कम्पनीको नयाँ प्रवक्ता तोकेको छ ।

कम्पनीका गतिविधि, सेवा सुविधा तथा सूचनाहरू आमसञ्चार माध्यम र सर्वसाधारणसमक्ष आधिकारिक रूपमा प्रवाह गर्नका लागि उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो ।

नेपाल टेलिकमसँग सम्बन्धित कुनै पनि सूचना, आधिकारिक धारणा वा प्रतिक्रियाका लागि आमसञ्चारकर्मीहरूले नवनियुक्त प्रवक्ता श्री लामिछानेलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

कम्पनी र सञ्चार जगत्बीचको सम्बन्धलाई थप सुमधुर र पारदर्शी बनाउन यस नियुक्तिले सहयोग पु¥याउने विश्वास नेपाल टेलिकमले लिएको छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:३९ मा प्रकाशित

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...