back
CTIZAN AD

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

वि.सं.२०८३ जेठ ५ मंगलवार

426 

shares

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका लागि क्यास ब्याक अफर ल्याएको छ ।
क्यास ब्याक अफरले ग्राहकहरुको बचत र सजिलो खरिदको विकल्पको साथै बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता जनाएको हो ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस २६+ले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ । ग्यालेक्सी एस २६ सिरिजका प्रमुख मोडेल मध्ये एक हो ।

यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले रु २३००० को इन्स्ट्यान्ट क्यास ब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १८२९९९ बाट घटेर रु १५९९९९ मा सजिलै ग्राहकले खरिद गर्न सक्ने छन् । यो अफर १९ मे देखि ३१ जुन सम्म रहने सामसङले जनाएको छ ।

सामसङको अनुसार यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएल मार्फत इनस्टा फाईनान्स बाट २४ महिनासम्मको सजिलो इएमआई (किस्ताबन्दी) सुविधा पनि दिइरहेको छ । इएमआई सुविधा प्रयोग गर्ने ग्राहकले मासिक किस्ता रु४३४१ बाट सुरु गर्न सक्ने छन् । ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन् ।

वि.सं.२०८३ जेठ ५ मंगलवार १४:२७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...