चेक रिपब्लिकमा पनि साझा सद्भाव समुह गठन, संयोजक बने ईश्वर पराजुली
२७ कात्तिक, काठमाडौं । युरोपभरी तिब्ररुपमा संजाल विस्तार गर्दै गइरहेको साझा पार्टीको भातृ संगठन ‘साझा सद्भाव सुमह’ चेक गण्तन्त्र चेक रिपव्लिकमा पनि गठन भएको छ । ईश्वर पराजुलीको संयोजकत्वमा गठन भएको उक्त समुहको सहसंयोजकमा किशोर श्रेष्ठ, प्रवक्तामा रामचन्द्र घिमीरे, सचिवमा ज्ञानु अर्याल, उपसचिवमा संजय थापा, कोषाध्यक्षमा इन्द्र विष्ट, संचार संयोजकमा नारायण भण्डारी र सदस्यहरुमा आङ … Continue reading चेक रिपब्लिकमा पनि साझा सद्भाव समुह गठन, संयोजक बने ईश्वर पराजुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed