back
CTIZAN AD

चेक रिपब्लिकमा पनि साझा सद्भाव समुह गठन, संयोजक बने ईश्वर पराजुली

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

1.1K 

shares

२७ कात्तिक, काठमाडौं । युरोपभरी तिब्ररुपमा संजाल विस्तार गर्दै गइरहेको साझा पार्टीको भातृ संगठन ‘साझा सद्भाव सुमह’ चेक गण्तन्त्र चेक रिपव्लिकमा पनि गठन भएको छ ।

ईश्वर पराजुलीको संयोजकत्वमा गठन भएको उक्त समुहको सहसंयोजकमा किशोर श्रेष्ठ, प्रवक्तामा रामचन्द्र घिमीरे, सचिवमा ज्ञानु अर्याल, उपसचिवमा संजय थापा, कोषाध्यक्षमा इन्द्र विष्ट, संचार संयोजकमा नारायण भण्डारी र सदस्यहरुमा आङ निङ्मा शेर्पा, सचिन डांगुरा, सन्दीप कुमाल र प्रकाश विष्ट रहेका छन् ।

भर्चुअल मिटिङमार्फत् गठन गरिएको समुह र जिम्मेवारी बाँडफाँट प्रजातान्त्रिक तवरले गरिएको साझा पार्टीका युरोप संयोजक एसके श्रेष्ठले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:४५ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...