back
CTIZAN AD

२०२१ को आईपिएल अक्सन जनवरी-फेब्रुअरीमा हुन सक्ने, ९ औँ टिमका रुपमा अहमदावाद भित्रीदैँ

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

756 

shares

२८ कार्तिक, काठमाडौँ । २०२० को आईपिएल केहि दिन अगाडी समाप्त भएको थियो । दिल्लीलाई फाइनलमा पराजित गदैँ मुम्बइले पाँचौँ पटक आईपिएलको उपाधि आफ्नो नाममा गरेको थियो ।

२०२० को आईपिएल समाप्त भएसँगै बिसीसीआई र आईपिएलका ८ टिमले २०२१ को आईपिएलका लागि तयारी सुरु गरिसकेका छन । २०२१ को आईपिएल सुरु हुनु अघि बिसीसीआईले मेगा अक्सन गर्ने तयारी गरिरहेको बिसीसीआईका अधिकारीहरुले जनाएका छन । २०२१ को आईपिएलको मेगा अक्सनको बारेमा बिसीसीआई दुई हप्ता भित्रमै निणर्य लिने बताईएको छ ।

बिसीसीआईले आईपिएलको मेगा अक्सन २०२१ को जनवरी-फेब्रुअरीकाे बिचमा गर्ने र मार्च अन्तिममा आईपिएलको नयाँ सिजन सुरु गर्ने योजना बनाईरहेको बिसीसीआईका अधिकारीहरुले बताएका छन ।

बिसीसीआईले अब आउने आईपिएलमा टिमको संख्या पनि बढाउने भएको छ । अहमदावादलाई आईपिएलमा नवौँ टिमका रुपमा प्रतियोगितामा प्रवेश गराउने योजनामा बिसीसीआई रहेको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:३० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...