२४ घण्टामा ११९७ नयाँ संक्रमित थपिए, नौ जनाको मृत्यु
१ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशैभरी ११९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ४६२ महिला छन् भने ७३५ जना पुरुष रहेका छन् । थपिएका कोरोना संक्रमितमा … Continue reading २४ घण्टामा ११९७ नयाँ संक्रमित थपिए, नौ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed