आज देशैभरी ५०२ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३३९ जना
२ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३३९ जनासहित देशैभरी ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा ६, संखुवासभामा १ र सुनसरीमा १ गरी प्रदेशमा जम्मा ८ जना संक्रमित … Continue reading आज देशैभरी ५०२ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३३९ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed