यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
२ मंसिर, काठमाडौं । नेपालमा मंगलबार ( २ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख १७ हजार २३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३११२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३० हजार ९८३ जना रहेका छन् … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed