आज डलरको भाउ ओरालोतिर, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार मंसिर ३ गते, नोभेम्बर-१८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८५ पैसा र विक्रिदर ११९ रुपैयाँ ४५ रहेको छ । तीनदिन देखि एउटै भाउमा कारोबार भएको डलरको … Continue reading आज डलरको भाउ ओरालोतिर, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?