back
CTIZAN AD

आज डलरको भाउ ओरालोतिर, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ मंसिर ३ बुधवार

849 

shares

३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार मंसिर ३ गते, नोभेम्बर-१८) को बजारमा अमेरिकी डल १ को खरिददर ११८ रुपैयाँ ८५ पैसा र विक्रिदर ११९ रुपैयाँ ४५ रहेको छ । तीनदिन देखि एउटै भाउमा कारोबार भएको डलरको भाउ आज २२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ १६ पैसा र विक्रिदर १४१ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ झण्डै ३२ पैसाले बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १५८ रुपैयाँ ३० पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको हो ।

यस्तो छ, नेपाली बजारमा विदेशी मुद्राको आजको भाउ

वि.सं.२०७७ मंसिर ३ बुधवार ०८:३१ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...