back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर ३ बुधवार

750 

shares

३ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको होलसेल मूल्य विवरण यसप्रकार रहेको छ ।

आज भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५५ देखि ६० रुपैयाँ रहेको छ । आज भारतीय टमाटर मंगलबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै सानो टमाटर ५५ देखि ६० र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटरको भाउ प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी १०५ देखि ११० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ८० देखि ८० रुपैयाँ केजी रहेको छ । आज भारतीय र चाइनिज प्याज प्रतिकेजी २५ रुपैयाँ बढेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २५० देखि ३०० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । आज दुवै लसुन मंगलबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ०४ पैसा र बिक्रिदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ । आज पाउण्डको भाउ सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य तरकारीको  मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ५० ६० ५५
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६६ ६८ ६७
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. १०५ ११० १०८
सुकेको प्याज (चाइनिज) केजी ८० ९० ८५
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ८० ९० ८५
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
मकै बोडी केजी ५५ ६० ५८
घिउ सिमी(लोकल) के.जी. ५५ ६० ५८
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ९० १०० ९५
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ५५ ६० ५८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ९० १०० ९५
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. १४० १५० १४५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५५ ६० ५८
मेथीको साग के.जी. १४० १५० १४५
प्याज हरियो के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १२० १५० १३७
च्याउ(डल्ले) के जी ४५० ५०० ४८३
ब्रोकाउली के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ९० १०० ९५
गान्टे मूला के.जी. ६० ७० ६७
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १२० १३० १२५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. २८० ३०० २९०
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १७० १८० १७५
भुई कटहर प्रति गोटा १३० १४० १३५
काक्रो(लोकल) के.जी. १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ७० ८० ७५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ९० १०० ९५
किवि केजी २०० २२० २१०
अदुवा के.जी. ७० ८० ७५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. १७० १८० १७५
भेडे खु्र्सानी के.जी. ११० १२० ११५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ३०० ३२० ३१०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० ३०० २७५
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २२० २१०
ताजा माछा(छडी) के जी २५० २६० २५५
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

वि.सं.२०७७ मंसिर ३ बुधवार ०८:५८ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...