back
CTIZAN AD

यस्तो छ, नेपाली बजारमा विदेशी मुद्राको आजको भाउ

वि.सं.२०७७ मंसिर २ मंगलवार

843 

shares

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज (मंगलबार मंसिर २ गते, नोभेम्बर (१७) का लागि तोकेको विनिमय दर अनुसार नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०७ पैसा र विक्रिदर ११९ रुपैयाँ ६७ रहेको छ । आज पनि डलरको भाउ दुईदिन अघिकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र विक्रिदर १४१ रुपैयाँ ५५ पैसा रहेको छ । आइतबारको तुलनमा आज युरोको भाउ ७ पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ०४ पैसा र बिक्रिदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ । पाउण्डको दर सोमबारकै दरमा कायम छ ।

यस्तो छ अन्य मुद्राको विवरण :

Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.07 119.67
EUR (European Euro)
1 140.84 141.55
GBP (UK Pound Sterling)
1 157.04 157.83
CHF (Swiss Franc)
1 130.42 131.07
AUD (Australian Dollar)
1 86.94 87.38
CAD (Canadian Dollar)
1 91.01 91.47
SGD (Singapore Dollar)
1 88.41 88.86
JPY (Japanese Yen)
10 11.39 11.44
CNY (Chinese Yuan)
1 18.08 18.17
SAR (Saudi Arabian Riyal)
1 31.75 31.91
QAR (Qatari Riyal)
1 32.70 32.86
THB (Thai Baht)
1 3.94 3.96
AED (UAE Dirham)
1 32.42 32.58
MYR (Malaysian Ringgit)
1 28.92 29.06
KRW (South Korean Won)
100 10.75 10.81
SEK (Swedish Kroner)
1 13.75 13.82
DKK (Danish Kroner)
1 18.91 19.01
HKD (Hong Kong Dollar)
1 15.36 15.43
KWD (Kuwaity Dinar)
1 389.04 391.00
BHD (Bahrain Dinar)
1 315.77 317.36

वि.सं.२०७७ मंसिर २ मंगलवार ०८:२० मा प्रकाशित

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...