राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न लागि शीतल निवास पुगेका छन्। उनी यसअघि मंगलबार राति १० बजेतिर पनि शीतल निवास पुगेका थिए। नेकपाभित्रको विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग बारम्बार भेट गर्ने गरेका … Continue reading राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed