आज काठमाडौं उपत्यकाका १०३८ सहित देशैभरी १४४२ जनामा कोरोना संक्रमण
३ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १०३८ जनासहित देशैभरी १४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, झापामा १६, ताप्लेजुङमा १, पाँचथरमा १, भोजपुरमा १, धनकुटामा … Continue reading आज काठमाडौं उपत्यकाका १०३८ सहित देशैभरी १४४२ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed