back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १०३८ सहित देशैभरी १४४२ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर ३ बुधवार

726 

shares

३ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १०३८ जनासहित देशैभरी १४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, झापामा १६, ताप्लेजुङमा १, पाँचथरमा १, भोजपुरमा १, धनकुटामा २, संखुवासभामा १, मोरङमा २९ र सुनसरीमा २ गरी प्रदेशमा आज ५६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६,सप्तरीमा ५, सर्लाहीमा ९ र सिराहामा ६ जना गरी प्रदेशमा आज ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८२२, काभ्रेपलान्चोकमा ६, चितवनमा १०५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १६८, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ११७२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासीपूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, बागलुङमा ५ र स्याङजामा १५ जना गरी प्रदेशमा आज १०० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ४, बर्दियामा २, बाँकेमा ८, रुपन्देहीमा १६ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ८ र दार्चुलमामा २ गरी प्रदेशमा आज १० जना थपिएसँगै देशैभरी १४४२ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५३४ र पुरुष ९०८ जना रहेका छन् ।

आज थपिएका १४४२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

आज देशैभरी ५०२ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३३९ जना

 

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:३६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...