आज काठमाडौं उपत्यकाका १२२९ सहित देशैभरी २१०३ जनामा कोरोना संक्रमण

४ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १२२९ जनासहित देशैभरी २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, पाँचथरमा १२ भोजपुरमा … Continue reading आज काठमाडौं उपत्यकाका १२२९ सहित देशैभरी २१०३ जनामा कोरोना संक्रमण