यस्तो छ हेर्नुहोस् नेपालमा ४ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

४ मंसिर,काठमाडौं । नेपालमा बिहिबार ( ४ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १६ लाख ३३ हजार ५५९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९ हजार ८०५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २८ हजार १०६ जना … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा ४ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण