आज लसुनको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?

५ मंसिर, काठमाडौं । केही समयदेखि निरन्तर रुपमा बढ्दै आएको  लसुनको भाउ आज घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज लसुनको भाउमा प्रतिकेजी झण्डै ४० रुपैयाँ घटेको हो । विहिबारको बजारमा प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भएको नेपाली लसुनको थोक मूल्य भाउ आज प्रतिकेजी २५० देखि २६० रुपैयाँ … Continue reading आज लसुनको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?