back
CTIZAN AD

आज लसुनको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

690 

shares

५ मंसिर, काठमाडौं । केही समयदेखि निरन्तर रुपमा बढ्दै आएको  लसुनको भाउ आज घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज लसुनको भाउमा प्रतिकेजी झण्डै ४० रुपैयाँ घटेको हो । विहिबारको बजारमा प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भएको नेपाली लसुनको थोक मूल्य भाउ आज प्रतिकेजी २५० देखि २६० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाइनिज लसुनको भाउ १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन विहिबारकै भाउमा कारोबार भइरहेको छ ।

आज भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५५ देखि ६० रुपैयाँ रहेको छ ।

त्यस्तै सानो टमाटर ४० देखि ४५ र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटरको भाउ प्रतिकेजी १० रुपैयाँ र टनेल टमाटरमा ५ रुपैयाँ घटेको छ ।

त्यसैगरी आज भारतीय प्याज प्रतिकेजी ९५ देखि १०० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ७५ देखि ८० रुपैयाँ केजी रहेको छ । आज प्याज विहिबारकै भाउमा विक्रि वितरण भइरहेको पनि समितिको मूल्य विवरणमा उल्लेख छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  ५, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ६८ ७२ ७०
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. ९५ १०० ९८
सुकेको प्याज (चाइनिज) केजी ७५ ८० ७८
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. ५५ ६५ ६०
काउली स्थानिय के.जी. ७० ८० ७५
काउली तराई के.जी. ६० ६५ ६३
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १७० १८० १७५
घिउ सिमी(लोकल) के.जी. ७० ७५ ७३
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ११० १२० ११५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ५० ५५ ५३
परवर(लोकल) के.जी. ८० ९० ८५
परवर(तराई) केजी ९० १०० ९७
चिचिण्डो के.जी. ४५ ५० ४८
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ५० ५५ ५३
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. १०० ११० १०५
सखरखण्ड के.जी. ५५ ६० ५८
बरेला के.जी. ५५ ६० ५८
पिंडालू के.जी. ५० ६० ५७
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ८० ९० ८७
बकूला के.जी. ११० १२० ११३
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी ३३० ३५० ३४०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ४० ५० ४७
सेलरी के.जी. १५० २०० १७५
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १२० १३० १२५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ७० ८० ७७
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १७० १८० १७५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९७
काक्रो(हाइब्रीड) के जी ७० ८० ७५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ९० १०० ९५
लप्सी के.जी. ३० ४० ३५
उखु प्रति वटा ६० ७० ६५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खुर्सानी हरियो(बुलेट) के जी १०० १२० ११०
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५७
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २५० २६० २५५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

हेर्नुहोस कस्तो छ त आजको बजारमा तरकारी तथा फलफूलको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर ५ शुक्रवार ०८:२२ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...