back
CTIZAN AD

हेर्नुहोस कस्तो छ त आजको बजारमा तरकारी तथा फलफूलको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर ४ बिहीवार

786 

shares

४ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको होलसेल मूल्य विवरण यसप्रकार रहेको छ ।

आज भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५५ देखि ६० रुपैयाँ रहेको छ । आज भारतीय टमाटर बुधबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै सानो टमाटर ५० देखि ५५ र गोलभेडा सानो (टनेल) ६० देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटरको भाउ प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी ९५ देखि १०० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ७५ देखि ८० रुपैयाँ केजी रहेको छ । आज भारतीय र चाइनिज प्याज प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । आज नेपाली लसुनको भाउ प्रतिकेजी ३० रुपैंया बढेको छ ।

यस्तो छ अन्य तरकारीको मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ४, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ५० ५५ ५३
गोलभेडा सानो(टनेल) के जी ६० ६५ ६३
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६५ ६६ ६५
आलु सेतो के.जी. ६५ ६८ ६७
प्याज सुकेको (भारतीय) के.जी. ९५ १०० ९८
सुकेको प्याज (चाइनिज) केजी ७५ ८० ७८
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. ४५ ५५ ५०
काउली स्थानिय के.जी. ६० ७० ६५
काउली तराई के.जी. ५० ६० ५५
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १८ २५ २१
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५५ ५०
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ५० ५५ ५३
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. ७० ७५ ७३
घिउ सिमी(हाइब्रीड) केजी ७० ८० ७७
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ९० १०० ९५
परवर(तराई) केजी ९० १०० ९५
घिरौला के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ५५ ६० ५८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ९० १०० ९५
सखरखण्ड के.जी. ५५ ६० ५८
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. २० २५ २३
पालूगो साग के.जी. १२० १३० १२५
चमसूरको साग के.जी. १२० १३० १२५
तोरीको साग के.जी. ५५ ६० ५८
मेथीको साग के.जी. १२० १३० १२५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ३५ ४० ३८
च्याउ(कन्य) के.जी. १४० १५० १४७
च्याउ(डल्ले) के जी ३५० ४०० ३७५
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३०० ३२० ३१०
सौफको साग के.जी. १२० १३० १२५
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ६० ७० ६७
इमली के.जी. १४० १५० १४७
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. ६५ ७० ६८
सुन्तला(भारतीय) केजी ७५ ८० ७७
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १६० १८० १७०
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ११० १२० ११७
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
निबुवा के.जी. ४५ ५० ४८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ५० ६० ५५
स्ट्रबेरी भुईऐसेलु के.जी. ५५० ६०० ५७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६५ ७५ ७१
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. १५० १६० १५७
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. २८० ३०० २९०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २२० २१०
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

वि.सं.२०७७ मंसिर ४ बिहीवार ०८:३२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...