फ्रान्समा पनि गठन भयो साझा सद्भाब समूह

५ मंसिर, काठमाडौं । फ्रान्समा रहेर साझा पार्टीमा आस्थावान नेपालीहरुको भेलाले ‘साझा सद्भाब समूह’ गठन गरेको छ । साझा सद्भाव समुह यूरोपका संयोजक एस के श्रेष्ठको निरन्तर प्रयासमा ती महिनाको लामो अन्तरक्रियापछि २० साधारण सदस्य मध्यबाट ७ सदस्यीय राष्ट्रिय समिति गठन गरिएको हो । समितिको संयोजकमा श्रीराम श्रेष्ठ, सहसंयोजकमा बसन्त जोशी र सदस्यहरुमा अनिल थापामगर, … Continue reading फ्रान्समा पनि गठन भयो साझा सद्भाब समूह