back
CTIZAN AD

फ्रान्समा पनि गठन भयो साझा सद्भाब समूह

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

738 

shares

५ मंसिर, काठमाडौं । फ्रान्समा रहेर साझा पार्टीमा आस्थावान नेपालीहरुको भेलाले ‘साझा सद्भाब समूह’ गठन गरेको छ ।

साझा सद्भाव समुह यूरोपका संयोजक एस के श्रेष्ठको निरन्तर प्रयासमा ती महिनाको लामो अन्तरक्रियापछि २० साधारण सदस्य मध्यबाट ७ सदस्यीय राष्ट्रिय समिति गठन गरिएको हो ।

समितिको संयोजकमा श्रीराम श्रेष्ठ, सहसंयोजकमा बसन्त जोशी र सदस्यहरुमा अनिल थापामगर, सुजन बन्जारा, कुमार कट्टेल, सुरेश राई र यम घले रहेको पनि संयोजक श्रेष्ठले संसारन्युजलाई जानकारी दिएका छन् ।

चेक रिपब्लिकमा पनि साझा सद्भाव समुह गठन, संयोजक बने ईश्वर पराजुली

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १५:३५ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...