back
CTIZAN AD

आशिष नेशराले बनाए २०२० को आईपिएलको बेस्ट प्लेइङ्ग-११, विराट र धोनीलाई रोखेन्न् टिममा

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

705 

shares

५ मंसिर, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्व खेलाडी आशिष नेहराले २०२० को आईपिएलको बेस्ट प्लेइङ्ग इलेवन बनाएका छन । उनले आफ्नो प्लेइङ्ग इलेवनमा युवा खेलाडीहरुलाई मौका दिएका छन ।

भारतीय टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र पुर्व खेलाडी महेन्द्र सिंह धोनीलाई उनले टिममा रोखेका छैनन् । विराट, रोहित र धोनीले २०२० को आईपिएलमा राम्रो प्रदर्शन गर्न नसकेको हुनाले उनीहरुलाई टिममा समावेश नगरेको आशिष नेहराले बताएका छन ।

नेहराले उनीहरुको स्थानमा सुर्यकुमार यादव, इसान किसन र केए राहुललाई टिममा राखेका छन ।

आशिष नेहराको २०२० को बेस्ट प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ :

केएल राहुल, डेविड वार्नर, सुर्यकुमार यादव, एबी डि भिलिर्यस, इशान किसन, हार्दिक पांड्या, जोफ्रा आर्चर, रासिद खान, युजवेन्द्र चाहल, जसप्रित बुमराह, रविचन्द्र अश्विन मोहम्मद शमी ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १५:४३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...