आज एकैदिन पाँचहजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त
५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । दिनहुँ निको हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५३६४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । … Continue reading आज एकैदिन पाँचहजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed