फेरि ओरालोतिर डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार मंसिर -६ गते, नोभेम्बर-२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ रहेको छ । आज डलरको भाउ १७ पैसाले बढेको छ । दुईदिनको … Continue reading फेरि ओरालोतिर डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?