back
CTIZAN AD

फेरि ओरालोतिर डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर ६ शनिवार

921 

shares

६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार मंसिर -६ गते, नोभेम्बर-२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ रहेको छ । आज डलरको भाउ १७ पैसाले बढेको छ । दुईदिनको अवधिमा डलरको भाउ झण्डै ३० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३७ पैसा र विक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ झण्डै १४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ०५ पैसा र बिक्रिदर १५७ रुपैयाँ ८ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 21, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.36 118.96
EUR (European Euro)
1 140.37 141.09
GBP (UK Pound Sterling)
1 157.05 157.85
CHF (Swiss Franc)
1 129.79 130.45
AUD (Australian Dollar)
1 86.38 86.82
CAD (Canadian Dollar)
1 90.65 91.11
SGD (Singapore Dollar)
1 88.11 88.56
JPY (Japanese Yen)
10 11.40 11.46
CNY (Chinese Yuan)
1 18.01 18.11
SAR (Saudi Arabian Riyal)
1 31.56 31.72
QAR (Qatari Riyal)
1 32.50 32.67
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.22 32.39
MYR (Malaysian Ringgit)
1 28.92 29.07
KRW (South Korean Won)
100 10.60 10.65
SEK (Swedish Kroner)
1 13.74 13.81
DKK (Danish Kroner)
1 18.85 18.94
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 387.23 389.19
BHD (Bahrain Dinar)
1 313.93 315.52

 

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ मंसिर ६ शनिवार ०८:१० मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...