हेर्नुहोस् कति छ त आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?
६ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा आज टमाटरको भाउ प्रतिकेजी १० रुपैँयाले बढेको छ । त्यस्तै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी … Continue reading हेर्नुहोस् कति छ त आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed