back
CTIZAN AD

हेर्नुहोस् कति छ त आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण ?

वि.सं.२०७७ मंसिर ६ शनिवार

1.1K 

shares

६ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा आज टमाटरको भाउ प्रतिकेजी १० रुपैँयाले बढेको छ ।

त्यस्तै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटरको भाउ प्रतिकेजी ५ रुपैयाँ घटेको छ । टनेल टमाटर भने शुक्रबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज नेपाली लसुनको थोक मूल्य भाउ प्रतिकेजी २५० देखि २५८ रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आज लसुनको भाउ २ रुपैयाँले घटेको हो ।

त्यस्तै आज चाइनिज लसुनको भाउ १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज भारतीय प्याज प्रतिकेजी ९५ देखि १०० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ७५ देखि ८० रुपैयाँ केजी रहेको छ । आज प्याज शुक्रबारकै भाउमा विक्रि वितरण भइरहेको पनि समितिको मूल्य विवरणमा उल्लेख छ ।

यस्तो छ अन्य मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ६, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ६८ ७० ६९
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. ९५ १०० ९८
सुकेको प्याज (चाइनिज) केजी ७५ ८० ७८
गाजर(लोकल) के.जी. ७५ ८० ७८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ७० ८० ७५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ७५ ८० ७८
मटरकोशा के.जी. १५० १६० १५५
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७५
घिउ सिमी(हाइब्रीड) केजी ७० ८० ७५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ९० १०० ९५
परवर(तराई) केजी ९० १०० ९५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ७५ ८० ७८
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १२० १३० १२५
जिरीको साग के.जी. ४० ५० ४५
सेलरी के.जी. १५० २०० १७५
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २८० ३०० २९०
केरा दर्जन १२० १३० १२५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १७० १८० १७५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ६५ ७० ६८
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ९० १०० ९५
लप्सी के.जी. ३० ४० ३५
खरबुजा के.जी. ६० ७० ६५
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. १८० १९० १८५
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९२
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६५ २५८
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २५० २६० २५५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

आज लसुनको भाउ घट्यो, हेर्नुहोस् कति छ त अन्य फलफूल तथा तरकारीको भाउ ?

वि.सं.२०७७ मंसिर ६ शनिवार ०८:२९ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...