आज काठमाडौं उपत्यकाका ८९९ सहित देशैभरी १६७४ जनामा कोरोना संक्रमण

६ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८९९ जनासहित देशैभरी १६७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, भोजपुरमा १, धनकुटामा ७ र … Continue reading आज काठमाडौं उपत्यकाका ८९९ सहित देशैभरी १६७४ जनामा कोरोना संक्रमण