यस्तो छ हेर्नुहोस् नेपालमा ६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण
६ मंसिर काठमाडौं । नेपालमा शनिबार (६ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ५२ हजार ५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,१४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २४००९ जना रहेका छन् । ती मध्ये … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा ६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed