ओली–देउवा गोप्य भेट, महत्वपूर्णं मन्त्रालयसहित सहकार्य गर्न ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर यस्तो प्रस्ताव राखेका हुन् । कांग्रेस उच्च स्रोतका अनुसार शनिबार भएको भेटमा ओलीले सभापति देउवालाई महत्वपूर्णं केहि मन्त्रालयसहित सहकार्यको प्रस्ताव राखेका … Continue reading ओली–देउवा गोप्य भेट, महत्वपूर्णं मन्त्रालयसहित सहकार्य गर्न ओलीको प्रस्ताव