हेर्नुहोस् यस्तो छ नेपालमा ७ मङ्सिर सम्मको कोरोना अपडेको पूर्ण विवरण

७ मंसिर, काठमाडौं । नेपालमा आइतबार (७ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ६० हजार ७५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,०३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा ७ मङ्सिर सम्मको कोरोना अपडेको पूर्ण विवरण