आज काठमाडौं उपत्यकाका १००७ सहित देशैभरी १९८० जनामा कोरोना संक्रमण

८ मङ्सिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १००७ जनासहित देशैभरी १९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७७९, ललितपुरमा १४३ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा ३, झापामा १०६, तेह्रथुममा १, ताप्लेजुङमा … Continue reading आज काठमाडौं उपत्यकाका १००७ सहित देशैभरी १९८० जनामा कोरोना संक्रमण