आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर

९ मङ्सिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार मंसिर(९ गते, नोभेम्बर(२४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ रहेको छ । आज डलरको भाउमा झण्डै १० पैसा घटेको छ । … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर