back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ मंसिर ९ मंगलवार

807 

shares

९ मङ्सिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार मंसिर(९ गते, नोभेम्बर(२४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ रहेको छ । आज डलरको भाउमा झण्डै १० पैसा घटेको छ ।
भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रिदर १५८ रुपैयाँ ९५ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३२ रुपैँया २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । आज युएई दिराहाम र कतारी रियाल केही पैसाले घटेको छ ।

आज कुवेती डिनार १ को खरिदर ३८७ रुपैयाँ ६२ पैसा र विक्रिदर ३८९ रुपैयाँ ५८ पैसा रहेको छ । आज डिनारको भाउ २ पैसाले बढेको छ ।

भने बहराइन डिनार १ को खरिददर ३१३ रुपैयाँ ९१ पैसा र विक्रिदर ३१५ रुपैयाँ ५१ पैसा रहेको छ । आज बहराइन डिनारको भाउ २१ प्ैसाले घटेको छ ।

आज मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ९१ पैसा र विक्रिदर २९ रुपैयाँ ०६ पैसा रहेको छ ।

Showing Exchange Rate for November 24, 2020
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 140.47 141.18
GBP (UK Pound Sterling)
1 158.14 158.95
CHF (Swiss Franc)
1 129.89 130.55
AUD (Australian Dollar)
1 86.69 87.13
CAD (Canadian Dollar)
1 90.60 91.06
SGD (Singapore Dollar)
1 88.18 88.63
JPY (Japanese Yen)
10 11.40 11.45
CNY (Chinese Yuan)
1 18.01 18.10
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.65
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.91 29.06
KRW (South Korean Won)
100 10.63 10.69
SEK (Swedish Kroner)
1 13.75 13.82
DKK (Danish Kroner)
1 18.86 18.96
HKD (Hong Kong Dollar)
1 15.26 15.33
KWD (Kuwaity Dinar)
1 386.79 388.76
BHD (Bahrain Dinar)
1 313.70 315.29

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर ९ मंगलवार ०८:२२ मा प्रकाशित

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...