back
CTIZAN AD

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याजको भाउ फेरि बढ्यो, लसुनको भाउ उस्तै

वि.सं.२०७७ मंसिर ९ मंगलवार

900 

shares

९ मंङ्सिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको भाउ यसप्रकार रहेको छ । कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ कायम भएको छ । आज लसुनको भाउ सोमबारकै भाउमा कारोबार भएको छ ।

त्यस्तै आज चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन सोमबारकै भाउमा कारोबार भइरहेको छ ।

आजको बजारमा भारतीय प्याज प्रतिकेजी ९० देखि १०० रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजको भाउ प्रतिकेजी १० रुपैयाँ बढेको छ । साथै आज चाइनिज प्याजको भाउ प्रतिकेजी ७० देखि ८० रुपैयाँ रहेको छ ।

त्यस्तै आज भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५५ देखि ६० रुपैयाँ रहेको छ । साथै आज सानो टमाटर ४० देखि ४५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ भने गोलभेडा सानो (टनेल) ४५ देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटर प्रतिकेजी ५ रुपैयाँ र टनेल टमाटर प्रतिकेजी २ रुपैयाँ घटेको छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  ९, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ४५ ५० ४८
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६८ ७० ६९
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. १०० ११० १०५
सुकेको प्याज (चाइनिज) केजी ७० ७५ ७२
गाजर(लोकल) के.जी. ५५ ६० ५८
बन्दा(लोकल) के.जी. ४५ ५० ४७
काउली स्थानिय के.जी. ४० ५० ४४
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ४० ४५ ४३
बोडी(तने) के.जी. ८० ९० ८७
मकै बोडी केजी ५० ५५ ५३
मटरकोशा के.जी. १४० १६० १५०
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७५
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८५ ८०
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ४० ४५ ४३
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ८० ९० ८७
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ४० ४५ ४३
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. १२० १३० १२७
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ५० ५५ ५३
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ११० १२० ११५
सजिवन के.जी. २४० २६० २५०
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. ४० ५० ४५
सेलरी के.जी. १८० १९० १८५
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २०० २५० २२५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. ३०० ३२० ३१०
सुन्तला(नेपाली) के.जी. ६५ ७५ ७०
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १६० १७० १६५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३० ३५ ३३
उखु प्रति वटा ५० ६० ५५
स्ट्रबेरी भुईऐसेलु के.जी. ६५० ७०० ६७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६६
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ७० ८० ७७
खुर्सानी हरियो(बुलेट) के जी ११० १२० ११५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ७० ८० ७७
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १५० १७० १६०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६४
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २२० २१०
ताजा माछा(छडी) के जी २५० २८० २६५
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

 

फेरि बढ्न थाल्यो लसुनको भाउ, यस्तो छ आज अन्य फलफूल तथा तरकारीको थोक मूल्य विवरण !

वि.सं.२०७७ मंसिर ९ मंगलवार ०८:४४ मा प्रकाशित

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...