back
CTIZAN AD

फेरि बढ्न थाल्यो लसुनको भाउ, यस्तो छ आज अन्य फलफूल तथा तरकारीको थोक मूल्य विवरण !

वि.सं.२०७७ मंसिर ८ सोमवार

1.7K 

shares

८ मङ्सिर, काठमाडौं । केही दिन देखि घट्दै आएको नेपाली लसुनको भाउमा आज वृद्दि भएको छ ।

आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ कायम भएको छ । आज लसुनको भाउ प्रतिकेजी ४० रुपैयाँ बढेको छ ।

त्यस्तै आज चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन आइतबारकै भाउमा कारोबार भइरहेको छ ।
कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याज प्रतिकेजी ९० देखि १०० रुपैयाँ केजी रहेको छ । साथै आज चाइनिज प्याजको भाउ प्रतिकेजी ७० देखि ८० रुपैयाँ रहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ५५ देखि ६० रुपैयाँ रहेको छ । साथै आज सानो टमाटर देखि ४० देख ४५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ भने गोलभेडा सानो (टनेल) ४५ देखि ५२ रुपैयाँ प्रतिकेजी रहेको छ । आज सानो टमाटरको भाउमा ५ रुपैयाँ वृद्दि भएको छ भने टनेल टमाटरमा २ रुपैयाँ वृद्दि भएको समितिको मूल्य विवरणमा उल्लेख छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  ८, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६५ ६०
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ४५ ५२ ४९
आलु रातो के.जी. ६८ ७२ ७०
आलु रातो(भारतीय) के जी ७० ७५ ७३
आलु सेतो के.जी. ६५ ७० ६७
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९५
सुकेको प्याज (चाइनिज) केजी ७० ८० ७५
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ८० ९० ८५
मूला रातो के.जी. ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ५० ५५ ५३
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. १४० १६० १४८
घिउ सिमी(लोकल) के.जी. ७५ ८५ ८०
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ११० १२० ११५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ९० १०० ९५
परवर(तराई) केजी ९० १०० ९५
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १२० १४० १३०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० ११० १०७
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ४० ५० ४५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० १२० ११०
कागती के.जी. ७५ ८० ७८
अनार के.जी. ३०० ३२० ३१०
सुन्तला(नेपाली) के.जी. ६५ ७० ६८
सुन्तला(भारतीय) केजी ७५ ८५ ८०
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १६० १७० १६५
भुई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ८० ९० ८५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २६० २७० २६५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
लप्सी के.जी. ३० ३५ ३३
उखु प्रति वटा ५० ६० ५५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७७
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८७
लसुन हरियो के.जी. १३० १५० १४०
हरियो धनिया के.जी. १४० १६० १५०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २५० २८० २६५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर ८ सोमवार ०८:३१ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...