आज देशैभरी थपिए १७९० जना कोरोना संक्रमित, उपत्यकामा ९४७ जना

९ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९४७ जनासहित देशैभरी १०९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५ , उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १ , झापामा ३३, तेह्रथुममा … Continue reading आज देशैभरी थपिए १७९० जना कोरोना संक्रमित, उपत्यकामा ९४७ जना