आज देशैभरी २७९१ जना कोरोना संक्रमणबाट मुक्त

९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २७९१ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २७९१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २७९१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज देशैभरी २७९१ जना कोरोना संक्रमणबाट मुक्त